पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने

फडिन्द्र भट्टराई , लन्डन! आगामी बिहीवार अगस्ट १८ तारिक हिन्दुहरुको पवित्र पर्व रक्षा वन्धन तथा जनै पुर्णिमाको अवसरमा पशुपतिनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन कार्यक्रमको आयोजना हुने भएको छ । मन्दिर व्यवस्थापन समितीले उक्त दिनमा जनै तथा रक्षा वन्धन ग्रहण गर्न ईच्छुक सबैलाई बिहान ८ बजे देखी दिनको १ बजे सम्मको समयमा मन्दिरमा उपस्थित हुन आवहान … Continue reading पशुपतीनाथ मन्दिर प्लमस्टेडमा रक्षा वन्धन आयोजना हुने